तस्बिर : रासस
काठमाडौँ - शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय स्थल चिसापानी । यस स्थानबाट प्रकृतिक सुन्दर हरियाली, सूर्योदय र हिमालको मनमोहक दृश्य अवलोकन गर्ने सकिन्छ । गोसाइँकुण्ड जाने पदमार्गका पर्यटक यसै स्थानबाट जानेआउने गर्छन् ।
प्रतिक्रिया