जोखिमपूर्ण यात्रा

मंगलबार, १४ चैत्र २०७९, ०९ : ११

देउखुरी - दाङको घोराहीबाट बंगलाचुलीजाने यात्रुबहाक बसको छ्तमा बसेर जोखिमपूर्ण यात्रा गर्दै नागरिक । गाडी कम चल्ने भएकाले जोखिम मोलेर भए पनि यात्रा गर्नुपरेको यात्रु बताउँछन् ।

मंगलबार, १४ चैत्र २०७९, ०९ : ११

प्रतिक्रिया