निःशुल्क आँखा परीक्षण

मंगलबार, १४ चैत्र २०७९, १२ : ४१

 नेपाल पत्रकार महासङ्घको ६ औँ स्थापना दिवस तथा ४५औँ नेत्रज्योति दिवसका अवसरमा ताप्लेजुङका सञ्चारकर्मी तथा पत्रकारहरुको निःशुल्क आँखा परीक्षण । यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सञ्चारकर्मीको निःशुल्क आँखा परीक्षण तथा उपचार गरेको हो ।  

मंगलबार, १४ चैत्र २०७९, १२ : ४१

प्रतिक्रिया