तस्बिर : रासस
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल । उक्त पुल हिलारी पुलको नामले परिचित छ । यो पुल खुम्बु पासाङल्हामू पदमार्ग अन्तर्गत पर्छ भने सँगै रहेको अर्को पुल प्रयोगविहीन अवस्थामा छ ।
प्रतिक्रिया