भारतको लुका सकर क्लब फाइनल प्रवेश

बुधबार, १५ चैत्र २०७९, ०८ : २४

मोरङ - सातौँ संस्करणका विराट गोल्ड कप फुटबल प्रतियोगिताको मङ्गलबार राति विराटनगरको शहीद रङ्गशालामा भएको सेमिफाइनल खेलामा भारत केरलाको लुका सकर क्लब र सशस्त्र प्रहरीको एपिएफबीच प्रतिस्पर्धा हुँदै । उक्त खेलमा ट्राइब्रेकरमा भारतको लुका सकरले एपिएफमा ४–२ गोलले पराजित गरेको छ ।

बुधबार, १५ चैत्र २०७९, ०८ : २४

प्रतिक्रिया