उच्च क्षमतायुक्त बत्ती जडान

बुधबार, १५ चैत्र २०७९, ०९ : ०७

कास्की - पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराको व्यस्त महेन्द्रपुलचोकमा उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरेपछि मङ्गलबार रातको समयमा देखिएको झिलिमिलि । पोखराका मुख्य सहरी चोकहरुमा बत्ती जडान भइरहेको छ ।

बुधबार, १५ चैत्र २०७९, ०९ : ०७

प्रतिक्रिया