आकासेपानीको भरमा गहुँखेती

बुधबार, १५ चैत्र २०७९, ०९ : ११

जाजरकोट - छेडागाड नगरपालिका–५ बडावन स्थित पाखामा लगाएको गहुँबाली । सिँचाइ सुविधा नभएको पाखामा लगाएको गहुँ आकासेपानीको भरमा पाक्न लागेको छ ।

बुधबार, १५ चैत्र २०७९, ०९ : ११

प्रतिक्रिया