बाँसका सामग्री बनाउन तालिम लिँदै युवा

१ बर्ष अगाडि

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—५ मा बाँसका सामग्री बनाउन तालिम लिँदै युवा । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आर्थिक सहयोग र घरेलु उद्योग तथा साना उद्योग महासङ्घ ताप्लेजुङको सहजीकरणमा १५ जना युवाले तालिम लिइरहेका छन्। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया