भजनगृह शिलान्यास गर्दै नगरप्रमुख भट्टराई

१ बर्ष अगाडि

खोटाङ - धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा भजनगृह शिलान्यास गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई । मन्दिर परिसरमा रु ५६ लाखको लागतको २० कोठा र एउटा हल हुने चारतले भजनगृह निर्माणको काम सुरु गरिएको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया