धार्मिक पर्यटक चढेका सवारीसाधन

१ बर्ष अगाडि

गलकोट - चैते दसैँको अवसरमा प्रसिद्व बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि विभिन्न स्थानबाट आएका दर्शनार्थी चढेका सवारीसाधनले भरिएको बाङ्गेचौर खेल मैदान । धार्मिक पर्यटक बढेपछि सवारीसाधन व्यवस्थापनमा कठिनाइ भइरहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया