तस्बिर : रासस
काठमाडौँ - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १० स्थित मानसिंह धर्म माध्यमिक विद्यालय परीक्षा केन्द्रमा शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन आएका विद्यार्थी । आजदेखि एसइई परीक्षा सुरु भएको छ ।
प्रतिक्रिया