फोटोपत्रकार वन्तलाई पुरस्कार

शुक्रबार, १७ चैत्र २०७९, १८ : ४८

 रिपोर्टस क्लब नेपालको रजत महोत्सव समारोहको अवसरमा रासस का फोटोपत्रकार प्रदीपराज वन्तलाई बाबु छिरी फोटोपत्रकारिता पुरस्कार प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।  

शुक्रबार, १७ चैत्र २०७९, १८ : ४८

प्रतिक्रिया