मौरीको घार

शनिबार, १८ चैत्र २०७९, ०८ : २७

तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिका–१ स्थित चक्रपानी उपाध्यायको घरमा परम्परागत शैलीबाट पालन गरिएको मौरी । पछिल्लो समय गाउँमा यस्ता घारहरु विरलै देख्न पाइन्छ ।

शनिबार, १८ चैत्र २०७९, ०८ : २७

प्रतिक्रिया