छाब्दी वाराही मूर्ति

शनिबार, १८ चैत्र २०७९, १० : ४४

दमौली - तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही मन्दिर परिसरमा रहेको छाब्दी वाराही देवीको मूर्ति । छाब्दी वाराही विकास कोषले २५ फिट अग्लो माछाको आकारको मूर्ति निर्माण गरेको हो ।

शनिबार, १८ चैत्र २०७९, १० : ४४

प्रतिक्रिया