आशिर्वाद लिँदै उपप्रधानमन्त्री खड्का

शनिबार, १८ चैत्र २०७९, १३ : ३६

 नवनिर्वाचित  उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिकमा माल्यार्पण गरेर आशिर्वाद लिनुहुँदै ।  

शनिबार, १८ चैत्र २०७९, १३ : ३६

प्रतिक्रिया