अध्यक्ष बिजुक्छेँलाई मायाको चिनो

शनिबार, १८ चैत्र २०७९, १७ : ४२

 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई शनिबार भक्तपुर नगरपालिकाद्वारा आयोजित दुईदिने भक्तपुर घरेलु उत्पादन मेलाको उद्घाटन कार्यक्रममा  मायाको चिनो प्रदान गर्नुहुँदै नगरप्रमुख  सुनिल प्रजापति ।  

शनिबार, १८ चैत्र २०७९, १७ : ४२

प्रतिक्रिया