पाथीभरा मन्दिर परिसर सेताम्य

आइतबार, १९ चैत्र २०७९, ०७ : ५०

ताप्लेजुङ - हिमपातपछि सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसर । सामान्य वर्षासँगै पाथीभरासहित यहाँका उच्च क्षेत्रमा हिमपात भइरहेको छ ।

आइतबार, १९ चैत्र २०७९, ०७ : ५०

प्रतिक्रिया