धनगढीको मुख्य सडक स्तरोन्नतिका नाली काम गर्दै

आइतबार, १९ चैत्र २०७९, ०८ : ४२

अत्तरिया - गर्मीयाममा कैलालीको धनगढी उपमहानगरपालिकाको मुख्य सडकको नाली निर्माणमा खटिएका कामदार । साँघुरो सडक फराकिलो एवम् स्तरोन्नतिका लागि अहिले निर्माणकार्य तीव्ररुपमा भइरहेको छ ।

आइतबार, १९ चैत्र २०७९, ०८ : ४२

प्रतिक्रिया