तस्बिर : रासस
जाजरकोट - एकसय बत्तीस केभी प्रसारण लाइनको विद्युत् सेवा कर्णाली प्रदेशमा ल्याउनका लागि भेरीगङ्गा नगरपालिकाको छिन्चु सुर्खेतमा अग्ला टावरमा काम गर्दै मजदुर । अहिले ३२ केभी प्रसारण लाइन हुँदा विद्युत् सेवा अनियमित हुँदैआएको छ ।
प्रतिक्रिया