सेती झरना

आइतबार, १९ चैत्र २०७९, ११ : १४

बझाङको साइपाल गाउँपालिका–५ न्युना नजिकै (पश्चिम सेती नदीको उद्गमस्थल) को सेती खोलाको झरना । यस झरना पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट ६ दिनको पैदलयात्रा गर्नुपर्छ । 
 

आइतबार, १९ चैत्र २०७९, ११ : १४

प्रतिक्रिया