टनेल खेती

आइतबार, १९ चैत्र २०७९, ११ : ३७

गोदावरी नगरपालिकामा टनेलभित्र किसानले बर्षमा फल्ने लहरे तरकारी रोप्न सुरु । काँक्रो, फर्सी, घिरौंला, फूल, तिते करैला, धनियाँ, खुर्सानी मौसमी तथा बेमौसमी बीउ उमारेको छ  । सो खेतीबाट मनग्य आम्दानी गर्दै आएको छन् । 
 

आइतबार, १९ चैत्र २०७९, ११ : ३७

प्रतिक्रिया