दाङको बङ्गलाचुली गाउँपालिका –५ मा पालिकाले रु दुई करोडभन्दा बढीको लगानीमा निर्माण गरेको भ्यू टावर । यहाँ शनिबार र अन्य बिदाको दिनमा आन्तरिक पर्यटक घुम्न आउने गर्छन् ।
प्रतिक्रिया