अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकलाई वितरण गर्न राखिएको मिनिटिलर । कृषि पेशामा आधुनिकीकरण र यान्त्रिककरण गर्नका लागि नगरले मिनिटिलर वितरण गर्न थालेको हो ।
प्रतिक्रिया