मर्न थाले चौपाया

सोमबार, २० चैत्र २०७९, १२ : १७

कैलालीको जानकी गाउँपालिका–१ मा रहेको सामुदायिक चौपाया व्यवस्थापनका लागि बनाइएको गौशाला । आहारा नपाउँदा चौपाया पर्न थालेका छन् भने मरेका चौपायाको व्यवस्थापन नहुँदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । 

सोमबार, २० चैत्र २०७९, १२ : १७

प्रतिक्रिया