तस्बिर : रासस
दाङको तुलसीपुरमा निर्माण हुन लागेको तुलसी ट्रेड टावरको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरी शिलान्यास गर्नुहुँदै । पाँच महिना अघि निर्माण सुरु भएको भएपनि सोमबार उक्त टावरको मुख्यमन्त्री गिरी र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले शिलान्यास गर्नु भएको हो।
प्रतिक्रिया