तस्बिर : रासस
खोटाङ - जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँत चोकमा जेब्रा क्रस निर्माण शुभारम्म गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई । बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा दिक्तेल बजारका विभिन्न ठाउँमा जेब्रा क्रस तथा स्पिड ब्रेकर निर्माणको काम सुरु गरिएको हो ।
प्रतिक्रिया