तस्बिर : रासस
कमलामाई (सिन्धुली) - सिन्धुलीअन्र्तगत रहेकोे वीपी राजमार्ग । हल्का बर्षा भएसँगै पिपलभज्याङदेखि हिरापानीसम्मको दायाँबायाँ फुलेका सालका फुलले राजमार्ग सुगन्धित बन्दै । सबैतिर हराभरा र प्रकृति रङ्गीविरङ्गी देखिएको छ । यो बसन्त ऋतुको विशेषता हो ।
प्रतिक्रिया