पत्रकार थापालाई सम्मान

मंगलबार, २१ चैत्र २०७९, ०७ : ५७

सुन्दरहरैँचा - मोरङको विराटचोकस्थित जिल्ला सहकारी सङ्घको आयोजनामा भएको ६६औँं राष्ट्रिय सहकारी दिवस– २०७९ मा आयोजित कार्यक्रमका अवसरमा सञ्चारकर्मी चिना थापालाई नगद पुरस्कार रू ११ हजार १ सय सहित सहकारी पत्रकार पुरस्कारबाट सम्मान गर्दै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ ।

मंगलबार, २१ चैत्र २०७९, ०७ : ५७

प्रतिक्रिया