सडकको अनुगमन गर्दै

मंगलबार, २१ चैत्र २०७९, ०८ : ३४

भजनी  - कैलाली टीकापुर नगरपालिका– १ मा कालोपत्रे भइरहेको सडक १५ दिन नपुग्दै भत्किन थालेपछि सडकको अनुगमन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुसहित शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाई कार्यालय धनगढीको प्राविधिक टोली ।

मंगलबार, २१ चैत्र २०७९, ०८ : ३४

प्रतिक्रिया