तस्बिर : रासस
जाजरकोट - भेरी नगरपालिका कृषि विकास शाखाले कृषक, कृषक समूह, कृषि फर्मको माग अनुसार ५० प्रतिशत मुल्य अनुदान र शतप्रतिशत ढुवानी सहयोगमा मिनी टिलर (हाते ट्रयाक्टर) २१ वटा, कम्बाईन मिल ३ वटा, ईलेक्ट्रोनिक कर्ण सेलर–१ वटा, बताउने पङ्खा ६ वटा, ब्रस कटर १ वटा र हिल्याउने चक्का १ वटा गरी जम्मा ३३ वटा कृषि औजार उपकरणहरु कृषकहरुलाई हस्तान्तरण हुँदै ।
प्रतिक्रिया