उखु खेती सुरु

मंगलबार, २१ चैत्र २०७९, ०९ : ०२

रामपुर (पाल्पा) - पाल्पा रामपुरमा व्यावसायिक उखु खेती सुरु । यहाँका युवाले अहिले गाउँघरमा लोप हुँदै गरेको उखु खेतीलाई व्यावसायीकरण गर्न सामूहिकरुपमा सुरु गरेका छन् ।

मंगलबार, २१ चैत्र २०७९, ०९ : ०२

प्रतिक्रिया