व्यावसायिक काउली खेती

मंगलबार, २१ चैत्र २०७९, १२ : १५

 पोखरा–२५, हेम्जास्थित देवीथानका चन्द्रकान्त त्रिपाठीले गर्नुभएको काउली खेती  । उहाँले तरकारी खेतीबाट  वार्षिक करिब रु ६ लाखभन्दा बढी  आम्दानी गर्दै आउनुभएको छ । 

मंगलबार, २१ चैत्र २०७९, १२ : १५

प्रतिक्रिया