सेकुङ ताल

मंगलबार, २१ चैत्र २०७९, १३ : ५७

 समुद्री सतहदेखि दुई हजार ७२५ मिटर उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका –२ स्थित सेकुङ ताल । उक्त ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  

मंगलबार, २१ चैत्र २०७९, १३ : ५७

प्रतिक्रिया