तस्बिर : रासस
मोरङको सुन्दरहरैँचा नगरपालिकाको गछिया खोला तटबन्धनका लागि श्रमदान गर्दै नगर प्रमुख केदारप्रसाद गुरागाईँलगायत अन्य सहभागी । १८ दिनदेखि निरन्तर चलेको यो अभियानमा विभिन्न सङ्घ संस्था,व्यक्तिहरूले दैनिक श्रमदान गर्दै आएका छन् ।
प्रतिक्रिया