तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनबारे जानकारी

मंगलबार, २१ चैत्र २०७९, १६ : ५६

 राष्ट्रिय सहकारी महासम्मेलन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना यही चैत २३ देखि २५ गतेसम्म  हुने  तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनबारे पत्रकार सम्मेलनमार्फत जानकारी  दिँदै महासम्मेलनका अध्यक्ष मिनराज कंडेल ।  

मंगलबार, २१ चैत्र २०७९, १६ : ५६

प्रतिक्रिया