तस्बिर : रासस
ताप्लेजुङको सदरमुकाम फुङलिङमा आजदेखि सुरु भएकोे कृषि,पर्यटन तथा औद्योगिक मेलामा प्रदर्शन तथा बिक्रीका लागि राखिएका विभिन्न हस्तकलाका सामग्री । उक्त मेला पाँच दिन सञ्चालन हुनेछ ।
प्रतिक्रिया