पाथीभरामा मुख्य पूजा गर्ने स्थान

बुधबार, २२ चैत्र २०७९, ०८ : २३

फुङ्लिङ - ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरको मुख्य पूजा गर्ने स्थान (धाम) । पाथीभरा धाम समुद्र सतहदेखि ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित रहेको छ ।

बुधबार, २२ चैत्र २०७९, ०८ : २३

प्रतिक्रिया