डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय

बुधबार, २२ चैत्र २०७९, ०८ : २६

तनहुँ - जिल्लाको म्याग्दे गाउँपालिका–७ स्थित डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय । उक्त स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिएको छ ।

बुधबार, २२ चैत्र २०७९, ०८ : २६

प्रतिक्रिया