तस्बिर : रासस
रामपुर (पाल्पा) - पाल्पा रामपुर नगरपालिका–२ स्थित सिम्लेका महिलाहरु नुहाउने साबुन बनाउँदै । गाउँघरमा पाइने नीम, कागती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह इत्यादिबाट यहाँका महिलाले नगरपालिकाले सीपमूलक तालिम दिएपछि व्यावसायिक उत्पादन सुरु गरेका छन् ।
प्रतिक्रिया