कास्की - कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका—८ स्थित पर्यटकीय गाउँ घलेलबाट नजिकै देखिएको माछापुच्छ्रे हिमाल । होमस्टे र दृश्यावलोकनका लागि घलेले प्रख्यात छ ।
प्रतिक्रिया