पर्यटकलाई बिदाइ

बुधबार, २२ चैत्र २०७९, ११ : ५२

तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकलाई बिदाइ गर्दै होटल व्यवसायी । पछिल्लो समय बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको छ । 

बुधबार, २२ चैत्र २०७९, ११ : ५२

प्रतिक्रिया