कृषकलाई कृषि यान्त्रिकरण र प्रविधियुक्त मेसिन वितरण

बुधबार, २२ चैत्र २०७९, १७ : ०२

कृषकको उत्पादन लागत घटाउन तथा कृषिलाई यान्त्रिकरण र प्रविधियुक्त बनाउन  अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल व्यावसायिक  कृषकहरुलाई हाते ट्रयाक्टर र कुटानी पिसानी मेसिन वितरण गर्दै ।

बुधबार, २२ चैत्र २०७९, १७ : ०२

प्रतिक्रिया