पशुमा खोप लगाउँदै

विहीबार, २३ चैत्र २०७९, ०८ : ०६

दमौली - तनहुँको म्याग्दे गाउँपालिकामा कृषकले पालेका पशुलाई खोप लगाउँदै प्राविधिक । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँमार्फत् जिल्लाका सात पालिकामा पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ ।

विहीबार, २३ चैत्र २०७९, ०८ : ०६

प्रतिक्रिया