वीउ र औषधि वितरण गरिँदै

विहीबार, २३ चैत्र २०७९, ०८ : ०७

म्याग्दी - भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीमा बाख्रापालक कृषकहरुलाई घाँसको वीउ र औषधि वितरण गरिँदै । म्याग्दीको बेनी नगरपालिकाको ६ वटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध ६५ जना कृषकलाई घाँसको वीउ र औषधि वितरण गरिएको हो ।

विहीबार, २३ चैत्र २०७९, ०८ : ०७

प्रतिक्रिया