तस्बिर : रासस
त्रिशूली - नुवाकोटका धामी हरिमानसिंह डंगोल (८५ वर्षीय) बुधबार राति विदुर नगरपालिका–२ स्थित बुढी देवताको मन्दिर परिसरमा लिङ्गो उभ्याउने क्रममा सहभागी हुँदै । यस वर्षको ऐतिहासिक सिन्दुरे जात्रा लिङ्गो उभ्याएसँगै सुरु भएको छ ।
प्रतिक्रिया