सत्ता साझेदार दलहरूको बैठक

विहीबार, २३ चैत्र २०७९, १० : ५२

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान सत्ता साझेदार दलहरूको बैठक सुरु । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् बिस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत  मन्त्रिगणको सहभागी हुनुहुन्थो । 
 

विहीबार, २३ चैत्र २०७९, १० : ५२

प्रतिक्रिया