सीपमूलक तालिम सिक्दै

विहीबार, २३ चैत्र २०७९, १२ : १४

सीप विकास तथा तालिम केन्द्र गण्डकी प्रदेश पोखराको आयोजना तथा बन्दीपुर गाउँपालिका– १ को संयोजनमा आयोजित तीनमहिने सिलाई–कटाई तालिममा सहभागी महिला तथा युवती । उक्त तालिममा २१ जना सहभागी छन् । 

विहीबार, २३ चैत्र २०७९, १२ : १४

प्रतिक्रिया