जामाचोमा भक्तजन

विहीबार, २३ चैत्र २०७९, १४ : २२

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने नागार्जुनको जामाचो आएका भक्तजन  । हरेक वर्ष बाइसधारा मेलाको दिन भक्तजन जामाचो आउने गर्छन्  ।  
 

विहीबार, २३ चैत्र २०७९, १४ : २२

प्रतिक्रिया