तस्बिर : रासस
भोजपुर - भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ स्थित कोटमा ढाका बुनाई तालिम लिँदै महिला । वडाले महिलालाई सीप सिकाएर आत्मानिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सञ्चालन गरेको हो । उक्त तालिममा वडा भरिका १४ जना महिला सहभागी छन् ।
प्रतिक्रिया