विश्व स्वास्थ्य दिवसमा प्रभातफेरी

शुक्रबार, २४ चैत्र २०७९, १२ : १९

 कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा शक्रबार विराटनगर देवकोटा चोकबाट निकालिएको प्रभातफेरीमा सहभागी हुँदै मन्त्री निर्मला लिम्बुलगायतहरु  । प्रभातफेरीले नगरको मुख्ख मुख्य भागको परिक्रमा गरेको थियो । 

शुक्रबार, २४ चैत्र २०७९, १२ : १९

प्रतिक्रिया